संसद विघटनविरुद्ध म्याग्दीमा बेलुन उडाएर प्रदर्शन

विकल्प न्यूज\बेनी माघ ९ गते । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघ म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीबजार बाट युवा संघले बेलुन उडाएर विरोध जनाएको यूवा संघ नेपालका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले बताए । ‘भष्मासुर स्वच्छाचारी सरकार बिरुद्धको सन्देशसहित उडाइएको हो,‘अबका हरेक आन्दोलन … Continue reading संसद विघटनविरुद्ध म्याग्दीमा बेलुन उडाएर प्रदर्शन